(झस्केर दुख्छ)
मैले बा आमा त्यागेर रोजेको
आज यसो you tube हेर्न मन लाग्यो। बिहानै नेपाली गीतहरु सुन्ने र हेर्ने मूड चल्यो अनी लागे त्यता तिर। हेर्दै जदा एउटा गीत मलाईपनि मन पर्यो। हुन त यो नयाँ न होला तर मेरो भने पहिलो पटक नै थियो। तपाईंलाई कस्तो लाग्छ भन्नु होला है ...........
शब्द, संगीत, स्वर र भिडियो सबै मुटु छूने छ ...
तर गीतले निरास बनाउछ ... यसको नराम्रो पक्ष त्यै हो..
शब्द, संगीत, स्वर र भिडियो सबै मुटु छूने छ ...
तर गीतले निरास बनाउछ ... यसको नराम्रो पक्ष त्यै हो..
No comments:
Post a Comment