"आफु दुखी भएर पनि हामी अरुलाई खुशी दिन सक्छौ"

PLAY

ब्लग लेख्नु मेरो लागि एउटा सपना थियो । passion भने हुन्छ । जसरी पनि सिकेरै छोड्छु भन्ने आत्मविश्वास थियो । र, छ अनि रहिरहने छ । यही आत्मविश्वासले धेरै नयाँ कुरा लेख्ने गर्छु, नयाँ–नयाँ ढाँचामा । लेखाई हो, लेख्दै गरेपछि सुध्रिन्छ रे । मैले लेखेर नथाक्ने कसम खाएको छु । तर बिना गुरु र बिना रचनात्मक आलोचना कदापि लेखाई सुध्रिदैन रे । म गुरु थाप्छु नि तपाईलाई । तपाई मेरो लेखाईको पथप्रदर्शक बनिदिनु न है । पढेर यसै नछाडि दिनु होला । सक्नु हुन्छ नेपालीमा, नत्र रोमन वा अंग्रजी मै भएपनि केहि पक्कै लेखिदिनु न ल

राम्रा-राम्रा नेपाली विडियोहरु हेर्न यहाँ click गर्नुस है

aafno mann - Nepali song

अन्जु पत्न, तिमीले ठानेपछी

अन्जु पत्न, मायामा धोका खाए अनि गजलकर भए

राम कृष्ण दकाल, दिलको कुरा नगर दिल माया

सम्भु राइ, यो मन भन्छ कहाँ जाउ कसले नि देला बस्ने ठाउँ


सम्भु राइ, माया मिठो लोक धोहोरी


नरेन्द्र प्यासी, तिमि बिनाको जीवन सोच्न पनि सक्दिन

नरेन्द्र प्यासी, के भुल भयो प्रिया म संग भोल्दिनौ

यम बराल, तिमि मलाई बिर्सेर



सम्भु राइ , छाक छकी रेलको

सम्भु राइ , माया मिठो यो पहिलो यो भेटेमा दिल बस्यो


सम्भु राइ , तिम्रो माया छ कत्ति कत्ति


मलाई यो जिन्दगीले चोट दियो ...

माया अन्तै सारा, सोरुप राज आचार्य